sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिदै नेपालको झण्डा पनि उपहार दिए

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४८
जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिदै नेपालको झण्डा पनि उपहार दिए

चितवन। नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन्। चितवन–२मा मत गणना बाँकी रहँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले फराकिलो मतान्तरसहित विजयी नजिक पुगेपछि श्रेष्ठले नेपालको झण्डा उपहार दिँदै बधाई दिएका हुन्। आफूले लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले शुभकामना दिए।

’क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी छ। यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु। प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु।’उनले भने, ’उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ। ’

जीतको नजिक पुगेका रास्वपा सभापति रवि लामिछानेले स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताए। प्राप्त मतलाई दम्भ नभई अवसरका रुपमा लिने उनको भनाई छ। ’मलाई उहाँले झन्डा मात्रै होइन ठूलो जिम्मेवारी दिनुभएको छ।

चुनावी दौरानमा भएका संवाद सुरु गर्दा सकारात्मक रुपले हामीभित्र असल मानिसको जम्काभेट भएको महसुस गरेको छु ,’ लामिछानेले भने , ’नयाँ पुस्ताले अभ्यास गर्ने लोकतन्त्र स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो। सहकार्यको लागि हात बढाउनु भएको छ त्यो मेरो लागि सुखद छ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid