April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

४ हजार २ सय एम्पुल लागुऔषधसहित एकजना पक्राउ

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:१३
४ हजार २ सय एम्पुल लागुऔषधसहित एकजना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका-१२ बाइपास सडकखण्डबाट वीरगञ्ज महानगरपालिका-१६ बस्ने बब्लु पाठकलाई लागुऔषधसहित पक्राउ गरेको हो।

उनले भारतबाट वीरगञ्जतर्फ चलाइ ल्याएको अवस्थामा ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी जम्मा ४२०० एम्पुल प्रहरीले बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका पाठकलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपक गिरिले जानकारी दिए।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।