sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एम्बुलेन्स सञ्चालकलाई मन्त्रालयको निर्देशन

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:२७
एम्बुलेन्स सञ्चालकलाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालनका लागि अनिवार्य अनुमति लिन र नवीकरण गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै हालसम्म अनुमति नलिएका तथा नवीकरण नगरेका सञ्चालकलाई ३५ दिनभित्र मापदण्डमा आउन निर्देशन दिएको हो ।
तोकिएको अवधिमा मापदण्ड अनुरुप नगर्ने सञ्चालकलाई जनस्वास्थ्य ऐन २०७५ बमोजिम कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ।

एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालनका लागि अनुमति लिनुपर्ने र दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid