sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वप्रकाश शर्मा : भ्रष्टाचारको फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १३:४९
विश्वप्रकाश शर्मा : भ्रष्टाचारको फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा ०८०-०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता सम्बन्धको छलफलमा उनले भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

“भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले,” उनले भने, “निर्दोष कोही फस्नुहुन्न । दोषी बँच्नुहुन्न ।”

शर्माले भ्रष्टाचारको छानबिनका लागि कुनै हदम्याद राख्न नहुने बताए ।

“कुनै इफ, बट, किन्तु, परन्तु नगरिकन भ्रष्टाचारको छानबिनका सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि राज्यले कुनै हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ,” शर्माले भने ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid