sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टोपबहादुर बाहनाबाजी गर्ने अवसरवादी मान्छे हो : पूर्वसभामुख अग्नि

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १६:४२
टोपबहादुर बाहनाबाजी गर्ने अवसरवादी मान्छे हो : पूर्वसभामुख अग्नि

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ’अवसरवादी’को संज्ञा दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् ।
काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ’अवसरवादी’को संज्ञा दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् ।

“टोपबहादुर रायमाझी अवसरवादी मान्छे हो । कस्तो मान्छे हो त्यो । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे,“ सापकोटाले भने ।

उनले आफूले प्रधानमन्त्रीलाई भ्रष्टाचाविरुद्ध अघि बढ्न आग्रह गरेको पनि बताए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी पूर्वमाओवादी नेतासमेत हुन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid