sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पत्रकारमाथि अभद्र व्यवहार गर्ने वडा अध्यक्षलाई कारबाहीको दायरामा ल्याउन माग

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १६:0१
पत्रकारमाथि अभद्र व्यवहार गर्ने वडा अध्यक्षलाई कारबाहीको दायरामा ल्याउन माग

कपिल मुनी सामाजिक विकास संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो वाणगंगा ९०.३ मेगहार्जको स्टेशन म्यानेजर गणेश पोखरेल माथि वाणगंगा नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष छविलाल मगरले अभद्र व्यवहार गरेको हुँदा उनलाई कारबाहीको दायारामा ल्याउन रेडियो वाणगंगाले सम्बन्धित सम्पूर्ण निकायमा माग गरेको छ ।

रेडियोले एक विज्ञप्ती जारी गर्दै यहि जेठ ८ गते वडा अध्यक्ष छविलाल मगरले पोखरेलको मोबाइल खोस्ने,अपशब्द प्रयोग गर्ने तथा अभद्र व्यवहारप्रति खेद प्रकट गरेको हो । विज्ञप्तीमा समचार वा कुनै पनि केहि समस्या भए कानुनी उपचार तथा संस्थागत छलफलबाट निकास निकाल्ने बाटो हुँदाहँदै प्रेस स्वतन्त्रता र सिंगो संस्थामाथि दादागिरी देखाउने काम भएको घटनाप्रदि दुख व्यक्त गरिएको छ ।

हेर्नुस् विज्ञप्ती

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid