sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ऋण फिर्ता माग्न जाँदा वडा सदस्य माथि निर्घात कुटपिट

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:00
ऋण फिर्ता माग्न जाँदा वडा सदस्य माथि निर्घात कुटपिट

धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका–५ की वडा सदस्य रामदुलारी देवीले आफूले दिएको ऋण फिर्ता माग्न जाँदा निर्घात रुपमा कु टपिट गरिएको आरोप लगाएकी छन् ।

आफूले दिएको ९ लाख रुपैयाँको तमसुकलाई जिल्ला प्रशासनमा दर्ता गराउनुपर्ने भन्दै माग्न जाँदा ऋणी अरहुलिया देवी मण्डलले तमसुक दिनुपर्ने कुनै आवश्यकता नरहेको र सरकारले हाम्रो सबै ऋण मिनहा गरिसकेको भन्दै आफूमाथि जाइलागेको आरोप पीडित रामदुलारीले लगाइन् ।

उनले भनिन्,‘अहिले तमसुकहरुको दर्ता गराउनुपर्ने कुरो आएको छ त्यसैले सो तमसुक मैले मागेर दर्ता गराउने भनेको थिएँ तर उनीहरुले अचानक पैसा किन माग्न आएको भन्दै म र मेरो छोरा सन्तोषलाई निर्घात कुटपिट गरेको थियो।’ अरहुलिया देवीको छोरा र श्रीमान्को कुटपिटले आमा छोरा गम्भीर घाइते भएका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी घाइते सन्तोष साहले आफूलाई तीन चार जना मिलेर फलामको फाइटर लगाएको मुक्काले टाउकोमा प्रहार गरेको बताए । उनको टाउकोमा १५ वटा टाका लागेको जानकारी समेत दिइएको छ ।

आफ्नो श्रीमानले दुख गरेर वैदेशिक रोजगारीमा कमाएको पैसा समस्या पर्दा छिमेकीलाई दिएको र सोही रकम फिर्ता नदिने लोभमा परी उनीहरुले आक्रमण नै गरेको दुलारीदेवीको कथन छ । कुटपिट गर्नेमाथि कडा कारबाहीको माग गर्दै उनले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिने तयारी समेत गरेको जानकारी उनले दिइन् । घाइते मध्ये सन्तोषको अवस्थामा गंभीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
यता आरोपि अरहुलिया देवीसंग कुरा गर्न पटक पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । साभार-ईजनकपुर टुडे बाट

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid