May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निर्देशन पालनाको मूल्यांकन हुने

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0७
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निर्देशन पालनाको मूल्यांकन हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यविधि पास गरिएको छ । समितिको आइतबार बिहान बसेको १० दलीय सदस्यसहितको बैठकले कार्यविधि पास गरेको हो । समितिले बैठकको निर्णयबाट दिइएको निर्देशन सम्बन्धित निकायले पालना गरे-नगरेको कडाइँका साथ अनुगमन तथा मूल्यांकन गर्ने कार्यविधिमा उल्लेख छ ।

त्यसका लागि सम्बन्धित निकायमा पुगेरै उपसमितिहरूले अनुगमन गर्ने तथा बैठकमा बोलाएर समेत जवाफ मागिने समिति सदस्य बद्रीप्रसाद पाण्डेले बताए । त्यस्तै लगातार पाँचवटा बैठकमा बिनाअनुपस्थित रहने सदस्यलाई समितिबाट हटाउन सभापतिले सिफारिस गर्ने पनि कार्यविधिमा उल्लेख छ । यो व्यवस्थालाई समेत कडाइँका साथ पालना गरिने पाण्डेले बताए । समितिको बैठक प्रत्येक १५ दिनमा एकपटक बस्नेछ । बैठकमा उपस्थिति यकिन गर्न विद्युतीय हाजिरीको प्रस्ताव कार्यविधिले गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।