May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

बिमा संस्थानको विशेष साधारण सभा बस्दै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:१५
बिमा संस्थानको विशेष साधारण सभा बस्दै

काठमाडौं ।।

आज जेठ २२ गते राष्ट्रिय बिमा संस्थानको विशेष साधारण सभा बस्दैछ । सभा संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकले आफ्नो लगानीको हिस्सा बापत हकप्रद सेयर मार्फत थप गर्नुपर्ने पुँजी वृद्धि गर्न आह्वान गर्ने प्रस्ताव पेश गर्नेछ ।

हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । नेपाल बिमा प्राधिकरणको हालको व्यवस्था अनुसार यस कम्पनीलाई असार मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने अवस्था छ । यस्तै, सभाले आर्थिक वर्ष २०७५-७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने प्रस्ताव पनि छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।