sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:१६
तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

हुम्ला। हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो ।

जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा आगो बालेर ताप्नु परेको हो । सिमकोट लगाएत माथिल्लो हुम्लामा चिसो बढेर तापक्रम यति बेला शून्य डिग्री सेल्सियसमा झरेको छ । सोमबार बिहानैबाट मौसम बिग्रिएको र दिउसोबाट पानी पर्न सुरु भएपछि आगो बालेर कर्मचारीलाई ताप्नु परेको हो । यो अवस्था आज पनि उस्तै रहेको छ ।

देशभर गर्मीले तातो हावा चलेर लु लाग्ने डर भई रहेका बेला हुम्लामा भने चिसोले गर्दा आगो ताप्नु पर्ने बाध्यता आई लागेको हो । सदरमुकाम सिमकोटमा पानी परि रहेको भए पनि अग्ला डाँडामा भने हिमपात भई रहेको छ । उहाँले कम्प्युटरमा काम गर्न नसकिने र दिनभर काम गरेर चिसो भएपछि आगो बालिएको बताइन ।

बजार क्षेत्रमा पनि मानिसहरू बाक्ला कपडा लगाएर निस्की रहनु भएको छ । अन्यत्र  पनि बाहिर आगो बालेर स्थानीयले ताती रहनु भएको छ । नाम्खा गाउँपालिकाका अग्ला क्षेत्रमा समेत हिमपात भई रहेको कारण त्यहाँ चिसो निक्कै बढेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid