sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कामदारलाई लेथ मेशिन सेटर तालिम

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:४८
कामदारलाई लेथ मेशिन सेटर तालिम

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा २४ दिने लेथ मेशिन सेटर तालिम आयोजना गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता गराएर २४ दिनसम्म आयोजना गरेको तालिम सम्पन्न ग रेको हो ।

प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ राकेश सुरानाले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य रहेको बताएका छन् । हाल गर्दे आएको कार्यलाई थप परिस्कृत जनशक्तिका रुपमा तयार गर्न उद्योग संगठन मोरङले यस प्रकारको तालिम संचालन गरेको वताए । उनले प्रत्येक तालिमलाई कर्मचारीहरुले जिवनपर्यत्न्त सिकाईको प्रकृयाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

तालिमका प्रशिक्षक जयप्रकाश विश्वासले चौविस दिने तालिममा टर्निङ, फेशिङ, कटिङ, बनोट निर्धारण लगायतका विषयमा शिक्षा प्रदान गरिएको वताउदै तालिमले लेथ सेटर अपरेटरमा कार्यरत अर्धदक्ष कामदारहरुलाई थप सीप र दक्ष्ँता प्रदान गरी स्तरोन्नती गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

वकर्स फरदर ट्रेनिङ अन्तर्गत यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिहरुका लागि संचालन गरिएको लेथ सेटर अपरेटर तालिमका सहभागिहरुलाई लेथ सेटर अपरेशन र यसका कम्पोनेन्टहरु, उपकरण संचालन विधि, प्राविधिक खराबीलाई सुधार गर्नुपर्ने पक्ष्ँ, मेशिन संचालन गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरु सिकाईएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid