sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० ११:४८
राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेमा राजतन्त्र भित्रिएको टिप्पणी गरेका छन्।

समाजवादी प्रेस संगठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै केही व्यक्तिका लागि ७० बर्षे उमेरहद हटाएको टिप्पणी गरे। केही व्यक्तिलाई लागि उमेदहद हटाउने भए महाधिवेशनको के औचित्य भयोरु भन्दै प्रश्न गरे।

त्यसबारे उनको भनाइः

एमालेमा हेर्दा हेर्दै राजतन्त्र भित्रिएको छ। एउटा व्यक्तिलाई जे इच्छा लाग्छ त्यही हुन्छ। महाधिवेशनले ७० वर्षे उमेरहद राख्यो। अब त्यहाँ केही व्यक्तिलाई बनाउनुपर्यो। ७० वर्ष नाघेका केही व्यक्तिलाई बोलाएर भित्र्याउनुपर्ने भयो। त्यसकारण त्यसलाई हटाउने निर्णय गर्दैछ।

त्योभए महाधिवेशनको के औचित्य भयोरु त्यो हुनाले हामीले भनेका छौं लेलिनवादी संगठानात्मक सिद्धान्त व्यक्ति संगठनको मातहतमा हुन्छ। तल्लो कमिटीले माथिल्लो कमिटीको मातहतमा हुन्छ। सबै सदस्यको सिंगो महाधिवेशनको मातहतमा हुन्छ।

अल्पमत बहुमतको मातहतमा हुन्छ। त्यही कुरा पालना गर्ने प्रवृत्ति त्यहाँ नभएपछि हामीले विद्रोह गरेका हौं। त्यो विद्रोह अनुसार आज हामी नयाँ पार्टी निर्माण गरेर अघि बढेका छौं।

अहिले हाम्रो पार्टीभित्र पनि केही केही समस्या देखा परिरहेका छन्। त्यो समस्या भनेको सानो कुरामा चित्त बुझेन छोडिहाल्ने फेरि अर्कोतिर दौडिहाल्ने प्रवृत्ति बढेको छ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid