sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:५६
सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन

काठमाडौं ।।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्मा प्रधानमन्त्री बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नु दिनु संसदीय अभ्यास विपरित भएको बताएका छन् । शुक्रबार बजेट माथिको छलफलमा प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो प्रकृयामा सभामुख माथिको भूमिकामा प्रश्न उठाए । उनले प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न नमिल्ने बताए ।

“संसद्को संरक्षक सभामुख हो । उहाँलेनै हो संसद् र विशेष अधिकारको संरक्षण गर्ने । तर कुनै पनि संसद्को एक भोटले होस् वा सय भोटले होस् प्रधानमन्त्री संसद्को नेता हो ।

सार्वजनिक प्रस्ताव दर्ता भएपश्चात् सवाल जवाफ गरेर प्रमुख प्रतिपक्षालाई बोल्न दिन हुँदैन,” उनले भने । सांसद केसीले यसरी परम्परा बसाउँदै लगे भविष्यमा कस्तो नजिर बस्छ भन्दै त्यसतर्फ ध्यान पुर्याउन अनुरोध गरे ।

“प्रमुख प्रतिपक्षी दलको नेताको सम्मानित भूमिका छ त्यसमा मेरो कुनै विवाद होइन । तत्कालै बोल्न दिने कुरा जुन् यो संसद्मा स्थापित गर्ने कुरा भएको छ यो परम्परा ठिक होइन,” उनले भने । उनले रेशम चौधरीलाई आममाफी दिने विषयमा समेत राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमाथि प्रश्न उठाए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid