sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वडाध्यक्षले नै अध्यक्षलाई गरे कुटपिट र गालीगलौज

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १४:३१
वडाध्यक्षले नै अध्यक्षलाई गरे कुटपिट र गालीगलौज
  • अध्यक्षमाथि कुटपिट र गालीगलौज गरेको आरोपमा वडाध्यक्ष पक्राउ ।
  • नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

पोखरा ।।

उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट र गालीगलौज गरेको आरोपमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष गुरुङ बुधबार साँझ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

‘उहाँ हिजो आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभयो । अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ डीएसपी विकले भने, ‘उहाँमाथि कानुनबमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

’ माछापुच्छ्र्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले आइतबार आफूलाई कुटपिट गरेको खोराको मुख-उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले बताएका थिए ।

भण्डारीमाथि हातपात भएपछि मंगलरदेखि नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । बुधबार जाहेरी दर्ता गर्ने सहमतिपछि एमालेले तालबन्दी खोलेको छ ।

उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid