sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अध्यक्षमा शेषराजको उम्मेदवारी घोषणा : इक्यान निर्वाचन

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १६:५५
अध्यक्षमा शेषराजको उम्मेदवारी घोषणा : इक्यान निर्वाचन
  • असार ३० शैक्षिक पारमर्श व्यवसाय संघ (इक्यानको) निर्वाचन 
  • अध्ययनका लागि गएका विद्यार्थीलाई नेपाल कसरी भित्र्याउने भन्ने कुरामा बहस गर्नु आवश्यक
  • सरोकारवाला सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने र इक्यानको गरिमालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अध्यक्षमा  शेषराज भट्टराईको उम्मेदवारी

काठमाडौं ।।

अर्बिट इन्टरनेशनल एजुकेसनका सञ्चालक हुन्  शेषराज भट्टराई। अर्बिट इन्टरनेशनल अहिले २२औं वर्षमा छ ।  यस अगाडि महासचिव भएर काम गरिसकेका भट्टराई व्यवसायीहरुमाझ निकै लोकप्रिय छन् । भट्टराईले असार ३० गते हुने शैक्षिक पारमर्श व्यवसाय संघ (इक्यान)को अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

भट्टराई बताउछन शैक्षिक पारमर्श व्यवसाय तथा इक्यानका बारेमा उठेका विषयवस्तुलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि मेरो उम्मेदवारी अध्यक्षमा हुनुपर्छ भन्ने लागेर नै उम्मेदवारी घोषणा गरेको हु्ँ ।

विगत सम्झदै उनि भन्छन  मेरो उपस्थिति इक्यान कार्यसमितिमा महासचिवबाट शुरु भएको हो । अहिले म इक्यानको उपाध्यक्ष भएर काम गरिरहेको छु । इक्यान शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संस्था भएपनि सरोकारवाला निकायमा यसबारे नकारात्मक सोचाई थियो । हामीले स्मार्ट इक्यानको अवधारणा ल्यायौं । इक्यानप्रतिको धारणामा पनि परिवर्तन आएको छ । आइटिपी विरुद्धको हाम्रो लडाईं थियो जुन समयमा म महासचिव थिएँ । यसमा म आफै प्रतिवादी भएर अदालत पुगेँ । विभिन्न विषय परिवेशसँगै आजका दिनमा धरौटीका प्रसंग आएका छन् जुन कुनै तरिकाबाट पनि जायज छैन ।

आगामी दिनमा इक्यानलाई व्यवसायीमैत्री बनाउँदै यस क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालीन समाधान खोज्ने अभियानमा लाग्ने सोच पनि मेरो छ । सम्पूर्ण व्यवसायीहरुको मनको भावना बुझेर नै मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।

इक्यानमा एउटा यस्तो नेताको खाचो छ, जसले सरोकारवाला निकाय, सरकारी निकाय, कुटनैतिक निकाय, विदेशका कलेज तथा युनिभर्सिटीसँग करस्पन्डेन्ट गर्न सक्ने हुनुपर्छ । इक्यानका शाखा विभिन्न स्थानमा छन् । ती शाखासँगको समन्वयमा कमि छ । ती शाखासँग समन्वय गरेर अगाडि बढ्नु आवश्यक छ साथै सरोकारवाला सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने र इक्यानको गरिमालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिदैछु ।

इक्यानले गर्नुपर्ने धेरै काम बाँकी छन् । अझैपनि अध्ययनका लागि विदेश पठाउन हँुदैन भन्ने मानसिकता देखिन्छ । यो राम्रो होइन । अध्ययनका लागि गएका विद्यार्थीलाई नेपाल कसरी भित्र्याउने भन्ने कुरामा बहस गर्नु आवश्यक छ । यसमा हामीले पनि पहलकदमी गरिरहेका छौं । हामीले काठमाडौं विश्वविद्यालयसँग सहकार्य पनि गरिरहेका छौं ।

 

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid