sweet bonanza
May 25, 2026 | सोमवार, जेष्ठ १२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फोन गरेर धम्की आएपछि शंकास्पद वस्तु फेला

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:५८
फोन गरेर धम्की आएपछि शंकास्पद वस्तु फेला
  • सिनामंगलका घर धनीसंग पाँच लाख रुपैयाँ माग्दै धम्की 
  • पैसा नदिएपछि घर अगाडि शंकास्पद वस्तु फेला
  • शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पार्यो निष्कृय 

काठमाडौं ।।

शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ मागेको बताएका हुन् ।

आफूले दिन नमानेपछि आफ्नो घर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको उनको भनाइ छ । सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

सीसीटीभी फुटेजमा एक व्यक्तिले आज बिहान ७ बजेतिर शंकास्पद वस्तु राखेर हिँडेको देखिएको छ । सीसीटीभी फुटेजको आधारमा एक जना संन्दिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्र वरपरका पसल बन्द थिए । सेनाको टोलीले निष्कृय पारेपछि पसलहरु खुलिसकेका छन् । गौशाला प्रहरीको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid