sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा आयोगको आदेशमामात्र सीटीईभीटीले निर्णय गर्न पाउने

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १३:0३
शिक्षा आयोगको आदेशमामात्र सीटीईभीटीले निर्णय गर्न पाउने
  • चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न निर्देशन
  • चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज गर्न पाइदैन 

काठमाडौं ।।

चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको हो ।

आयोगको निर्णयबिना नै सीटीईभीटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने कलेजहरूलाई सम्बन्धन दिने, सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउनेजस्ता कार्य नगर्न आयोगले सूचित गरेको छ ।

आयोगबाट सम्बन्धन नलिएका, अपग्रेड नगरेका तथा मापदण्ड पूरा नगरेका शैक्षिक संस्थाले भर्ना प्रक्रिया अघि बढाए कानुनबमोजिम कारबाही गरिने पनि आयोगको चेतावनी छ । मापदण्ड नपुगेका कलेजको उपाधि सम्बन्धित काउन्सिलमा दर्ता नहुने भएकाले त्यसप्रति सजग रहन विद्यार्थीलाई सूचनामार्फत अनुरोध गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid