sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय स्वतन्त्र पार्टी अन्य दलको पछी लागेर हिड्दैन :रास्वपा सचेतक

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० ११:५९
राष्ट्रिय स्वतन्त्र पार्टी अन्य दलको पछी लागेर हिड्दैन :रास्वपा सचेतक
  • सुनकाण्डमा अनुसन्धान जारी रहेकोले रास्वपा संसदमा नबोल्ने
  • रास्वपा सत्य, तथ्य नबुझी अगाडी नबढ्ने संसदमा पनि मौन नीति लिने तयारीमा
  • अन्य दलले आ-आफ्ना बिचार राखेपनि उसकै पछी नलाग्ने रास्वपाको अडान 

भक्तपुर । रन्जना काफ्ले ।।

रास्वपा फरक धार र गहिरो सोचाइ राख्ने पार्टी भएकोले अरुको कुरा सुनेर हिड्दैन, आफ्नो हिसाबले चल्छ, अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति राष्ट्रिय स्वतन्त्र पार्टीले लिने भएको छ ।

‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारज्यूले भन्नुभयो । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको देखिएन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजिनामा माग्ने तयारी गर्दैछ ।

सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने तयारीमा एमाले रहेको छ ।

तर रास्वपा भने अनुसन्धानमा रहेको विषय भएकोले सत्य, तथ्य नबुझी अगाडी नबढ्ने संसदमा पनि  मौन नीति लिने तयारीमा रहेको छ । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्,तर एमालेको पछि रास्वपा लाग्दैन्,’ प्रमुख सचेतक परियारले भन्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि संसदीय दलको बैठक बस्ने तयारी गर्दैछ  । मंगलबार पनि बसेको थियो जुन बेला पनि रास्वपाको संसदीय दलको बैठक बस्न सक्छ। संसद जस्तो ठाउमा गम्भीर बिषयलाई गम्भीर रुपमा लिंदै, विशेष भूमिका खेल्दै संसदीय दलको बैठकमा छलफल  गर्छौँ । संसदमा जे जस्ता बिषय उठान भए पनि त्यसलाई रास्वपाले समर्थन गर्दै जानु हुदैन भन्ने धारणा रहेको रास्वपाका नेताहरुको भनाइ छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid