April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

राष्ट्रियसभा बैठक स्थगित

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १२:0३
राष्ट्रियसभा बैठक स्थगित
  • संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरियो 
  • डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाए
  • राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित

काठमाडौं ।।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् ।

त्यसअघि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक अघि बढाउन आग्रह गरेका थिए । यो विधेयक मिटरब्याज समस्या समाधानका लागि सरकारले अघि बढाएको हो ।

विधेयक टेबुल गरिएसँगै राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट