sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लम्पी स्किन सुनसरीमा पनि तीब्र रुपामा बढ्दै

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:२३
लम्पी स्किन सुनसरीमा पनि तीब्र रुपामा बढ्दै
  • छालामा गिर्खा आउने र छाला कुहिएर झर्ने समस्या
  •  २२ हजारमा संक्रमण, ४  सय ५० गाईवस्तु मरे 
  •  लम्पी स्किन तीब्र रुपामा बढ्दै
  • खोप लगाएपछि रोग निवारण हुँदै 

सुनसरी । धीरेन्द्र नारायण मण्डल ।।

पशुमा देखापरेको लम्पी स्किन रोग सुनसरीमा दिनदिनै तीब्र रुपामा बढ्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र हरिनगर गाँउपालिका , बर्जु, देवाङगञ्ज, कोशी, भोक्राहा नरसिंह, गढि गाँउंपालिका र इनरुवा नगरपालिकामा लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । गाईवस्तुको छालामा गिर्खा आउने र छाला कुहिएर झर्ने जस्ता समस्या देखापरेको छ ।

सुनसरी जिल्लामा लगभग २२ हजारको हाराहारीमा गाईवस्तुमा संक्रमण फैलिएको र करिब  ४  सय ५० गाईवस्तु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको कार्यलय प्रमुख पशु चिकित्सक कुमार सिंह खत्रीले बताउनुभयो ।

सुनसरीमा लम्पी स्किन रोगको उपचार तथा नियन्त्रणका लागि सवै पालिकाको प्रमुख, उपप्रमुखहरुको बैठक बसि रोगबारे छलफल गरिएको छ । जिल्ला कार्यालय सुनसरीको सभहलमा बैठक बसि हरेक पालिकाहरुले रोग लाग्नबाट बचाउने र रोग लागेका गाईवस्तुलाई समयमै उपचार गर्ने निर्णय गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहकार्यले लम्पी स्किन रोगको भ्याक्सिन करिब ७ हजार ४ सय पचाँस भ्याक्सिन पालिकाहरुमा पठाएको पशु चिकित्सक खत्रीले बताउनुभयो ।अहिलेसम्म लम्पी स्किन रोगविरुद्धको खोप सुनसरीमा करिब ६ हजार पाँचसयको हाराहारीमा रोग नलागेको ठाउँको पशुलाई लागाईसकेको र खोप लगाएपछि त्यहाँ रोग नभेटिएको पशु चिकित्सक खत्रीले बताउनु भयो ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid