April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

हरिवंशको ‘ए केटा मादलु पड्का’ बजारमा सर्बत्र

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १३:३0
हरिवंशको ‘ए केटा मादलु पड्का’ बजारमा सर्बत्र
  • हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक
  • आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत
  • हरिवंश आचार्यलाई लेडिज भोकलमा शान्तिश्री परियारको साथ 

काठमाडौं ।।

हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् ।

स्वरमा लेडिज भोकलमा हरिवंशलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गायन र नृत्यमा लागेका व्यक्तिहरूको भावनालाई गीतले समेटेको छ । फाष्ट विटको गीतले नाच्ने गाउँने मान्छेको पेसालाई गीतले सम्मान गर्छ ।

गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट