sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेम्वाङको सम्मानमा एमालेले तीन दिन पार्टीकाे झण्डा आधा झुकाउने

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:५२
नेम्वाङको सम्मानमा एमालेले तीन दिन पार्टीकाे झण्डा आधा झुकाउने

नेकपा (एमाले)ले पार्टी संविधानसभा अध्यक्ष एवम् पार्टी उपाध्यक्ष सुवास नेम्वाङको सम्मानमा तीन दिन देशभरका सबै पार्टी कार्यालयका ‘पार्टी झण्डा’ झुकाउने भएको छ।

मंगलबार बिहान हृदयघातबाट नेम्वाङको निधन भएपछि च्यासलस्थित पार्टीको मुख्यालयमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको नेता प्रदीप ज्ञवलीले बताए।

‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ,’ ज्ञवलीले भने, ‘पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालयहरु र उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तक राखिने छ।’

त्यस्तै एमालेले पार्टी र पार्टीसम्बद्ध सबै संगठनहरुका निर्धारित कार्यक्रमहरु स्थगित गरेको छ।

असोज २ गते पार्टी केन्द्रीय कार्यालयमा विशेष श्रदाञ्जली सभा गर्ने सचिवालय बैठकले निर्णय गरेको छ। नेम्वाङको पार्थिव शरीर श्रदाञ्जलीको लागि पार्टीका कार्यालयमा राखिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid