May 24, 2024 | शुक्रबार, जेष्ठ ११, २०८१
सुचनाहरु
दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक सुरु सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबिच भेटबार्ता आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? सन्दीपको भिसाका लागि दबाब अभियान सुरु काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा खानेपानीको कुच्चिएको जार तथा बोतलहरूमा महानगरको नजर आज २५६८औं बुद्ध जयन्ती मनाइँदै सुनको भाउ घट्यो १५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:२१
बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे

काठमाण्डाै – एसिया कपकाे सुपर सिक्समा बङ्गलादेशकाे खेलमा भारतले टस जितेकाे छ ।

काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।

याे सुपर सिक्सकाे अन्तिम खेल हाे । एसिया कपकाे फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टाेलीकाे टुङ्गाे लागिसकेका कारण याे खेल धेरै महत्त्वकाे छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्