May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:३६
गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक

काठमाण्डौं ।

पुवेर्ली लोक गीत संगीतमा सक्रिय गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको छ । सन्तोष योञ्जनको शब्द संकलन तथा रुद्र श्रेष्ठको एरेन्ज गीतमा रहेको छ । हाक्पारे झयाउरे भाकाको पुर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने प्रचलन पछिल्लो समयमा हराउदै गएको कारण त्यसलाई संरक्षण गर्न आफु लागेको गायक योञ्जनले बताए ।

’माछीमा काँडे नि हौ खुकुरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट