April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि विद्युत प्राधिकरणले किन कारवाही गर्दैन : प्रदीप यादव

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १३:५१
ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि विद्युत प्राधिकरणले किन कारवाही गर्दैन : प्रदीप यादव
  • अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण के हो ?
  • सामान्य नागरिकले चै  एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने ?
  • ठूलो उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहने ?

काठमाडौं ।।

जनता समाजवादी पार्टीका सांसद पदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण माग गरेका छन् ।

मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद यादवले सामान्य नागरिकले एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने, तीन महिना शूल्क तिर्न नसके लाइन नै काट्दिने तर ठूलो उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहेको भन्दै प्रश्न उठाएका हुन् ।

संसदको सार्वजनिक लेखा समितिले ३५ दिनभित्र विद्युत प्राधिकरणको बक्यौदा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका उद्योगीबाट असुल गर भनेर निर्देशन दिँदा पनि विद्युत प्राधिकरणले अटेरी गरेको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।