November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गल्ती गर्ने माओवादी, अपजस कांग्रेसले बोक्न सक्दैन : डा. चन्द्रमोहन यादव

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १६:१९
गल्ती गर्ने माओवादी, अपजस कांग्रेसले बोक्न सक्दैन : डा. चन्द्रमोहन यादव
  • अहिलेको सरकार माओवादीको मात्रै हो भन्ने भान जनतामा पर्यो 
  • यो देश बिस्तारै अराजकतातिर गइरहेको पत्तै छैन 
  • गल्ती उहाँहरुले गर्ने अपजस कांग्रेस बोक्नुपर्ने 

काठमाडौँ ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले यो देशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल सरकार रहेको सन्देश बाहिर गइरहेको  बताएका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा उनले अहिलेको सरकार माओवादीको मात्रै हो भन्ने भान जनतामा भएको पनि उल्लेख गरे।

‘अहिले सरकार माओवादीको मात्रै हो भन्ने सन्देश गएको छ’, उनले भने, ‘गल्ती माओवादीले गर्ने तर त्यसको दोष कांग्रेसको काँधमा थोपर्न काम भइरहेको छ।’ उनले यो देश बिस्तारै अराजकताति गइरहेको पनि बताएका छन्। ‘यो देश बिस्तारै एनार्की (अराजकता) तिर गइरहेको छ’, उनले भने, ‘अहिले मेजर सिट कांग्रेसको छ, गल्ती उहाँहरुले गर्ने अपजस कांग्रेसलाई बोकाइँदैछ। यसबारे कांग्रेसले गम्भीरतापूर्वक सोचोस्।’

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्