sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्वोच्चले ‘ॐ’ शब्द हटाउन आदेश नै देको हो भने तुरन्त बन्द गर्नुस् : शंकर भण्डारी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:१९
सर्वोच्चले ‘ॐ’ शब्द हटाउन आदेश नै देको हो भने तुरन्त बन्द गर्नुस् : शंकर भण्डारी
  • ॐ’ अक्षर हटाउन लागिएको भन्दै कांग्रेसको चासो 
  • सरकारसँग स्पष्ट जवाफ मागियोस्
  • यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,: भण्डारी

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै चोसो व्यक्त भएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको बैठकमा बताए । ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न र र जवाफ माग गर्न सभापतिसँग आग्रह गरे । ‘यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,’ भण्डारीले भने ।

अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न हस्ताक्षर गरेर दिएपनि सुनुवाइ नभएको भण्डारीले बताए ।महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा पनि राख्न माग गरे । उनले चेतावनीको शैलीमा भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले यस विषयमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो । यसअघि यही रिटमा सर्वोच्चले नै अन्तरिम  जारी गर्दै तत्काल ‘ॐ’ शब्द नहटाउन आदेश दिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid