sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:५१
भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

एजेन्सी । अफ्गानिस्तानले भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दुताबास आजदेखि बन्द गरेको छ ।

गएराती अबेर विज्ञप्ती जारी गर्दै अफ्गानिस्तानले स्थापनाको २२ वर्षपछि दुतावास बन्द गर्ने घोषणा गरेको हो । भारतमा कामकाज बन्द गर्ने यो फैसला दुर्भाग्यपूर्ण भएपनि अफ्गानिस्तानको हितमा रहेको दुतावासले जनाएको छ ।

साथै अफ्गानिस्तान र भारतबीच ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै सुझबुझका साथ यो निर्णमा पुगेको पनि विज्ञप्तिमा जनाइएको छ । भारत सरकारबाट समर्थन नपाउनु, अफ्गानिस्तानको रक्षासंग जोडिएको विषयको समर्थनमा खरो रुपमा उत्रिन नसक्नु र दुतावासका कर्मचारीको संख्या तथा संसाधन सुविधाको कमीका कारण दुतावास बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

अफ्गानिस्तानले यसअघि नै भारत सरकारलाई पत्र लेख्दै दुतावास बन्द गर्ने जानकारी गराईसकेको बीबीसिले जनाएको छ । यद्यपी भारतको मुम्बई र हैदराबादमा रहेको अफ्गानी बाणिज्य दुतावासको कामकाज भने जारी रहने बताईएको छ । यस विषयमा भारतीय विदेश मन्त्रालयको तर्फबाट भने कुनै आधिकारिक भनाई नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid