May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

एसईई परीक्षा चैत पहिलो सातादेखि

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १२:४१
एसईई परीक्षा चैत पहिलो सातादेखि
  • माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक
  • कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिने

काठमाडौं ।।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०-०८१ का लागि माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिनेछ । एसईईको नतिजा भने ०८१ असारको दोस्रो साता प्रकाशन गर्ने बोर्डको तालिका छ । त्यस्तै, कक्षा १२ को वार्षिक परीक्षा ०८१ वैशाख दोस्रो साता र ११ को जेठ पहिलो सातादेखि सञ्चालन गरिने बोर्डले जनाएको छ ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट