sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘विश्व बहुध्रुवमा गएको समयमा नेपाल आफै एउटा शक्ति बन्नुपर्छ’ :- किरण हमाल

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:३५
‘विश्व बहुध्रुवमा गएको समयमा नेपाल आफै एउटा शक्ति बन्नुपर्छ’ :- किरण हमाल

अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने : राप्रपा नेता रवि किरण हमालले नेपाल 

 

काठमाडौं । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताउनुभएकाे छ । राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित नेपालको परराष्ट्र नीतिस् विगत, वर्तमान र भविष्यु विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुंगा बिचको तरुल भन्ने मान्यता बदल्नुपर्ने बताउनुभएकाे छ ।

नेपालले राष्टिय एकता कायम गर्ने , हिन्दुत्वको पहिचानलाई पुनःस्थापना गर्ने, नेपालको सभ्यता र संस्कृतिलाई पुनर्जागरण गर्ने बाहेक अन्य विकल्प नरहेको किरणको दाबी छ ।

हाम्रा दुई छिमेकी अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने ल्याकत राख्छन् , आर्थिक रूपमा सम्पन्न हुँदैछन् उनीहरुलाई मिलाएर जोडेर नेपालले उन्नति हासिल गर्ने खालको परराष्ट नीति अगाडि सार्नुपर्ने किरणले बताउनुभयाे ।

राजाहरुले नेपाललाई बर्बाद बनाउने लक्ष्य सहित गिद्धे नजर राख्ने शक्तिलाई परास्त गरेको पनि किरणले बताउनुभयाे । उहाँले भन्नुभएकाे छ ‘ विश्व बहु ध्रुवमा गइरहेको छ , नेपालले पनि आफ्नै ध्रुव निर्माण गर्न सक्नुपर्छ , कसैसँग जोडिएर होईन आफ्नै शक्ति निर्माण गरेर देखाउनुपर्छ ।

किरणले नेपालको परराष्ट नीतिमा चार प्रमुख समस्या समेत औल्याउनुभएकाे छ । उहाँले राष्टिय एकता कायम गर्न नसक्नु , नेपालको हिन्दुत्व सहितको पृथक पहिचान स्थापित नहुनु , वैचारिक निकटताको आधारमा सम्बन्ध विस्तार गर्नु र सत्ता स्वार्थ प्रेरित भएर सम्बन्ध निर्माण गर्ने परिपाटीले परराष्ट नीतिमा संकट आएको बताउनुभयाे ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid