sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१२ दिनमा साढे ५ हजारलाई डेंगी, संक्रमितको संख्या ३९ हजार

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:३९
१२ दिनमा साढे ५ हजारलाई डेंगी, संक्रमितको संख्या ३९ हजार
  • डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुग्यो 
  • जनवरीयता अक्टोबर ११ (बुधबार) सम्म
  • ३८ हजार ७९० जना संक्रमित भए
  • सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९३४ जना संक्रमित

काठमाडौं ।।

नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुगेको छ । गएको जनवरीयता अक्टोबर ११ (बुधबार) सम्म ३८ हजार ७९० जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)ले जनाएको छ । अक्टोबरका ११ दिनमा मात्र पाँच हजार ५२१ जना संक्रमित थपिएका छन् । नेपालमा जुलाईयता डेंगीका कारण २० जनाको मृत्यु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका अनुसार यो अवधिमा सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९३४ जना संक्रमित भएका छन् । गण्डकीमा सात हजार ४८३, वाग्मतीमा चार हजार ९०५, सुदूरपश्चिममा एक हजार ८६, लुम्बिनीमा ६६२ र मधेस प्रदेशमा ५९० जना संक्रमित भएका छन् ।सबैभन्दा कम कर्णाली प्रदेशमा १३० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३३७ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid