May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

इजरायल गइरहेको एयरलाइन्स लाई ४ हजार बढीले फलो गर्दै

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १४:३६
इजरायल गइरहेको एयरलाइन्स लाई ४ हजार बढीले फलो गर्दै
  • इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि
  • गएको विमानलाई चार हजार भन्दा बढीले लाइभ हेर्दै 
  • उडेको विमानलाई फ्लाइटराडार २४ मा चार हजार २०० भन्दा बढीले हेरे
  • फ्लाइटराडार २४ ले विमानहरू कहाँ उडिरहेका छन्, कहाँ अवतरण भए,
  • कहाँबाट उडे जस्ता विभिन्न जानकारी दिने गर्छ 

काठमाडौं ।।

इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि त्यसतर्फ गएको विमानलाई चार हजार भन्दा बढीले लाइभ हेरिरहेका छन् ।बिहीबार दुबईबाट इजरायल उडेको विमानलाई फ्लाइटराडार २४ मा चार हजार २०० भन्दा बढीले हेरेका हुन् । फ्लाइटराडार २४ ले विमानहरू कहाँ उडिरहेका छन्, कहाँ अवतरण भए, कहाँबाट उडे जस्ता विभिन्न जानकारी यसले दिन गर्छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट