May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

गाजामा मृत्यु हुनेको संख्या १३०० नाघ्यो, ६ हजार ४९ जना भने घाइते

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:३३
गाजामा मृत्यु हुनेको संख्या १३०० नाघ्यो, ६ हजार ४९ जना भने घाइते

काठमाडौं। गाजापट्टीमा मृत्यु हुनेको संख्या १३०० नाघेको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार करिब १ हजार ३ सय ५४ जनाको ज्यान जाँदा ६ हजार ४९ जना भने घाइते भएका छन्।

यस्तै, अन्तर्राष्ट्रिय एयरलाइन्स समूह आईएजीले इजरायलमा हवाई सेवा बन्द गर्ने भएको छ। बीबीसीका अनुसार ब्रिटिस एयरवेज र ऐर लिन्गुस भएको सो समूहले ३ हप्ताका लागि हवाई सेवा रद्द गर्ने भएको छ। आईएजीका प्रमुख कार्यकारी अधिकृत लुइस गैलेगोले हवाई सेवासम्बन्धी इजरायलको अवस्था अध्ययन भइरहेको बताए। बुधबार तेल अभिव मा ब्रिटिस एयरवेजले आफ्नो एक विमान अवतरण नगरी फर्काएका थियो।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।