May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १२:१८
सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

काठमाण्डाै – सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो ।

सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्