May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

सूचना प्रविधि मन्त्रालयभित्रै वेबसाइट डाउन भएपछि….

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १0:१३
सूचना प्रविधि मन्त्रालयभित्रै वेबसाइट डाउन भएपछि….
  • मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै खुलेन 
  • वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकियो 
  • सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकारको लापरवाही

काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।

वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् । नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या नयाँ भने होइन । यसअघि पनि पटक–पटक यस्ता समस्या भइरहेका छन् । यसबाट सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकार गम्भीर नभएको देखाउँछ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।