May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

बेलायतका प्रधानमन्त्री पनि इजरायल भ्रमणमा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:४0
बेलायतका प्रधानमन्त्री पनि इजरायल भ्रमणमा
  • प्रधानमन्त्री ऋषि सुनक इजरायलको भ्रमणमा गए
  • इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गर्ने

काठमाडौं ।।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक इजरायलको भ्रमणमा गएका छन् । उनको निवास डाउनिंग स्ट्रीटले इजरायलपछि उनले त्यसक्षेत्रका अन्य देशको भ्रमण गर्ने बताएको छ । हमासको हमलापछि इजरायलले गाजामा गरिरहेको भीषण आक्रमणका बेला सुनक बेन्जामिन नेतान्याहुसँग भेट गर्न त्यहाँ गएका हुन् । उनले इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गर्ने बताइएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो (बुधबार) नेतान्याहुलाई तेल अभिभमा भेटेका थिए । जोर्डनमा अरब नेताहरूसँग भेट्ने कार्यक्रम तय भए पनि गाजाको अल अहली अस्पतालमा ५०० जनाभन्दा बढीको ज्यान जानेगरी विस्फोट भएपछि उनले त्यहाँको भ्रमण रद्द गरेका थिए ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।