March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

महोत्सवबाट प्राप्त पारिश्रमिकबाट पल शाहले हर्क साम्पाङलाई दिए गैंती-बेल्चा कोसेली

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:१0
महोत्सवबाट प्राप्त पारिश्रमिकबाट पल शाहले हर्क साम्पाङलाई दिए गैंती-बेल्चा कोसेली

धरान । अभिनेता पल शाहले धरान मेयर हर्क साम्पाङलाई भेटेका छन् । अभिनेता शाहले मेयर साम्पाङलाई बिहीबार भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् ।
इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट शाहले औजार खरिद गरेर मेयर साम्पाङको दिएका हुन् ।

पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट