April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

परेस राई र कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १७:0४
परेस राई र कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन (राई–लिम्बु) लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

गीतमा संगीतकार शशी गुरुङ्गले गीतमा संगीत भरेका छन् । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई सनम तामाङ्गको छायाँकन, अर्जुन खड्काको सम्पादन तथा अनिल थुलुङ्ग राईको कोरियोग्राफी तथा निर्देशन भिडियोमा छ । गीतको भिडियोमा मिन गुरुङ्ग, अनुशा साङ्गपाङ्ग राई, आशिस लिम्वु र सलिना भुजेलको अभिनय रहेको छ ।

’दिलको दरवार’ गीतको पुरा भिडियो हेर्नयो लिंकमा क्लिक गर्नुहोस

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट