May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ

मकवानपुरको रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गयो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ९, २०८० १३:५२
मकवानपुरको रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गयो

काठमाण्डाै – मकवानपुरको हेटौँडा–१५ रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

बिहान पौने ६ बजे पूर्व पश्चिम सडक खण्डको रातोमाटेमा ना १ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भइ सडकको छेउमा पल्टिँदा बाराको विश्रामपुर बस्ने १८ वर्षका सहचालक विपीन महतोको ज्यान गएको मकवानपुरका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।

क्रेनले च्यापिएको अवस्थामा घाइते भएका महतोलाई स्थानीय बासिन्दाको सहयोगमा निकालेर उपचारको लागि हेटाैँडा अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । दुर्घटनामा पर्साको वीरगञ्ज–३० लालपर्साका ३० वर्षका चालक दशरथ पासवान सामान्य घाइते हुनुभएकाे प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ९, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।