April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते

नेपाल भित्रियो १७ अर्ब बढीको मकै

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १५:३१
नेपाल भित्रियो १७ अर्ब बढीको मकै
  • नेपालमा विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात
  • भन्सार विभागका अनुसार उक्त रकममा ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी मकै नेपाल भित्रियो 

काठमाडौं ।।

गत आर्थिक वर्ष २०७९-८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ । नेपालले उक्त मकै २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा आयात गरेको हो । भन्सार विभागका अनुसार उक्त रकममा ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी मकै नेपाल भित्रिएको छ ।

अर्जेन्टिना, भारत, मेक्सिको, थाइल्याण्ड, ब्राजिल, इन्डोनेसिया, मलेसिया, म्यानमार, दक्षिण अफ्रिका, अमेरिका र युनाइटेड अरब इमिरेट्सबाट नेपालले मकै आयात गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा नेपालले १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपैयाँको मकै आयात गरेको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।