sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको गौरिगंजबाट सशस्त्र प्रहरीले बरामद गर्यो बिष्फोटक पर्दार्थ पटका

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:0२
झापाको गौरिगंजबाट  सशस्त्र प्रहरीले बरामद गर्यो बिष्फोटक पर्दार्थ पटका

झापा : झापाको गौरिगंजमा सशस्त्र प्रहरीले बिष्फोटक पदार्थ पटका र बिडि बरामद गरेको छ । सीमा सुरक्षा प्रहरी वल गौरीगंजको सुरक्षाकर्मीको गस्ती टोलीले गौरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित हुक्कागाछी चौक पुर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

सशस्त्र सीमा प्रहरी बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरेको नेतृत्वमा खटी गएको टोलीले आज विहान करिब ८ बजे ३ लाख मुल्य बराबरको पटका र विडी बरामद गरेको हो ।

प्रहरी टोलीले अवैधरूपमा भारतबाट नेपाल ल्याई अन्सारीको घरको कोठामा राखिएको अवस्थामा बरामद गरेको थियो ।

अवैधरूपमा भारतबाट ल्याएको ३ बोरा पटाका र १ बोरा बिडी कोठामा ताल्चा लगाइएको अवस्थामा शसस्त्र प्रहरीको टोलीले सुइको पाएपछि छापा मार्दा उक्त परिणामको पटाका र बिडि फेला पारेको थियो ।

बरामद गरिएको उक्त परिमाणको पटाकालाई जिल्ला स्थित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा नष्ट गरिने सशस्त्र प्रहरीका डिएसपी विष्णहरी घिमिरेले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid