sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कार्यक्रमका लागि अमेरिका पुगेका गायक हर्कुलस प्रस्तुति नै नदिइ बेपत्ता ?

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:0८
कार्यक्रमका लागि अमेरिका पुगेका गायक हर्कुलस प्रस्तुति नै नदिइ बेपत्ता ?

काठमाडौं– गायक हर्कुलस बस्नेत अमेरिका पुगेर सम्पर्कविहिन् भएको उनलाई त्यहाँ निम्त्याउने आयोजक संस्था स्रोतले खुलासा गरेको छ । सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अमेरिका पुगेका बस्नेत प्रारम्भका केही कार्यक्रममा सहभागि भए पनि न्युयोर्कको कार्यक्रमममा भने सहभागि नभएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रमका लागि आयोजकले सम्पर्क गर्न खोज्दासमेत उनी सम्पर्कमा नआइरहेका बताइएको छ । पहिलो पटक आफ्नो प्रस्तुति दिन अमेरिका पुगेका हर्कुलसको साथमा अस्मिता अधिकारीको पनि प्रस्तुति थियो । हर्कुलस सम्पर्कमा नआए पनि उनले भने आफ्नो प्रस्तुति दिएकी छिन् ।

गत अक्टोबर ३१ तारिक मंगलबार बोस्टनको कार्यक्रम सकेर न्यूयोर्क आएका गायक बस्नेत नोभेम्बर १, बुधबारका दिन साथी भेट्छु भनि निस्किएका थिए । नोभेम्बर ३ मा उनको न्यूयोर्कमा प्रस्तुति थियो । तर कार्यक्रममा उनी उपस्थित भएनन् । आयोजकले फोन र म्यासेजमार्फत स्म्म्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । माइभ एट प्रेजेन्टको मुख्य आयोजनामा अक्टुवर २१ देखिसम्म उनी सहभागि हुने गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

आयोजकको सम्पर्कमा नआए पनि उनले दुई दिन पहिले आफ्नो सामाजिक सञ्जालमा साथीसंगै न्यूयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन् । त्यस्तै अन्य अपडेट पनि निरन्तर गरिरहेका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid