sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

पुरानो कुराको रिसमा कुटाकुट १ जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:५३
पुरानो कुराको रिसमा कुटाकुट १ जनाको मृत्यु
  • दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु
  • रुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको खुलाशा 
  • घटनास्थलमा चप्पल तथा हेलमेट कपडा बरामद

गुलरिया।।

बर्दियाको गुलरिया नगरपालिका – ५ स्थित सन्तोषी-सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका -६ निवासी २३ वर्षीय  बरुण घिमिरेको मृत्यु भएको हो। लक्ष्मीपूजाको दिन मध्यरातमा पुरानो विवादलाई लिएर झगडा उत्पन्न भएपछि मारपिटका क्रममा घिमिरे गम्भीर घाइते भएका थिए ।

उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । बरुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै पक्षले मादकपदार्थ सेवन गरेको पाइएको छ । फरार रहेका युवाको खोजी भइरहेको  प्रहरीले  जनाएको छ। प्रहरीले घटनास्थल मुचुल्का उठाएको छ । राती साढे १२ बजेतिर घटना भएको हो । घटनास्थलबाट प्रहरीले चप्पल तथा हेलमेट भित्रको कपडा बरामद गरेको छ ।घटनाको थप अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid