May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

छठपर्व विधिवत रुपमा सुरू

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १४:३६
छठपर्व विधिवत रुपमा सुरू
  • छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र
  • विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु
  • उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन गरिने 

विराटनगर  ।। 

मिथिलाबासीको साझा पर्वको रुपमा स्थापित भएको छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र छाएको छ । आजदेखि विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु भएको हो  । पर्वको प्रारम्भ ब्र्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् आइतबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै सुरु हुने छठ पर्व सोमबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरुपमा समापन हुनेछ । उदाउँदो सूर्यलाई अर्घ दिँदै  चार दिनसम्म मनाउने छठ पर्वको सोमबार समापन हुनेछ । कार्तिक शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन हुनेगर्छ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट