May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

गीतकार तथा संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० ११:२६
गीतकार तथा संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)

लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्। गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गित ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ।

सार्बजनिक भिडियोलाइ सनम तामाङले छायांकन गरेका हुन् भने निर्देशक संजिला सुमित्राको निर्देशन तथा कोरियोग्राफी रहेको छ। म्यूजिक भिडियोलाई गीतको भाब अनुसार उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट