sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अस्ताए साहित्यकार एसपी आशा

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० १२:१७
अस्ताए साहित्यकार एसपी आशा

साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बुधबार उपचारका क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो।

२००० साउन १५ गते जन्मिएका एसपीका नेपाली इतिहासमाथि विभिन्न कृतिहरू प्रकाशित छन्। उनका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ‘चित्कार’ र ‘सेरोफेरो’ उपन्यास प्रकाशित भएका छन्।

२०७९ सालमा उनका नामबाट ‘आशा प्रज्ञान केन्द्र’ स्थापना भएको थियो। उक्त केन्द्रले गत वर्ष साहित्यकार घिमिरेको स्मृतिग्रन्थ प्रकाशन गरेको थियो।

नेपालसहित भारत, क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलिया लगायत देशमा शाखा रहेको केन्द्रले साहित्यकार घिमिरेका कृति प्रकाशन गर्दै आएको छ।

साहित्यकार घिमिरेका ‘यथार्थ’ कवितासङ्ग्रह, ‘विद्यालय लेखा प्रणाली’, ‘पृथ्वीनारायण शाह’, ‘बिपी स्मृति ग्रन्थ’, ‘अरनिको’ कथासङ्ग्रह, ‘हिन्दु संस्कृतिका वैज्ञानिक पक्ष’, ‘हामीले कसरी प्रजातन्त्र ल्यायौं’, ‘लोकतन्त्रअघिको महाभारत’, ‘नेपालको पहिलो कोत पर्व’, ‘नीतिका कुरा’, ‘बुद्ध’, ‘लमजुङे बाघ’, ‘कोसेली’, ‘छ्यासमिस’, ‘गंगालाल’, ‘नखाएको विष’, ‘धुम्वाफेवा र भृकुटी’ नाटक, ‘पौराणिक छन्दविधान’, ‘सूर्यकमल दन्त्यकथामा आधारित’ कृतिसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित भएका छन्। घिमिरेका श्रीमती र तीन छोरी छन्।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० १२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid