May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:३८
हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो।

अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो। कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गर्न लागेको हो। उनीहरुले ३० लाख कित्ता सेयर पाउने छन्। कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।