sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वकप क्रिकेट जितेकाे अस्ट्रेलियाली टाेलीका केही सदस्य डिसेम्बर ३ पछि मात्रै स्वेदश फर्किने

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१२
विश्वकप क्रिकेट जितेकाे अस्ट्रेलियाली टाेलीका केही सदस्य डिसेम्बर ३ पछि मात्रै स्वेदश फर्किने

काठमाण्डाै – एकदिवसीय विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाकाे टोलीका केही सदस्य डिसेम्बर ३ तारिख अर्थात् यही मङ्सिरको १७ गतेपछि मात्रै स्वदेश फर्कने भएका छन् ।

अस्ट्रेलियाले भारतसँग ५ वटा खेलको टी–२० शृङ्खला खेल्ने भएका कारण टोलीका केही सदस्य डिसेम्बर ३ तारिखपछि मात्रै स्वदेश फर्किने भएका हुन् । शृङ्खला यही नोभेम्बरको २३ तारिखदेखि शुरु हुँदैछ ।

पहिलो खेल २३ तारिख, दोस्रो खेल २६ तारिख, तेस्रो खेल २८ तारिख, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ । अहिले विश्वकप खेलेका ट्रेभिस हेड, जोश इङ्लिस, ग्लेन म्याक्सेवल, स्टेभेन स्मिथ, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा टी– २० शृङ्खलामा पनि समावेश छन् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid