May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै पूर्वराजा ज्ञानेन्द्र

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:३३
पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै पूर्वराजा ज्ञानेन्द्र
  • पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगे 
  • झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे
  • विर्तामोडस्थित एक कलेजको उद्घाटन पनि गर्ने 

काठमाडौं ।।

पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । शुक्रबार झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे । झापामा पूर्वराजा ज्ञानेन्द्रले आज विर्तामोडस्थित एक कलेजको उद्घाटन गर्नेछन् ।

उनले आज दिउँसो  विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा  निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी झापामा रहेका बेला राजावादीले शक्ति प्रदर्शन गर्ने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र भोलि (आइतबार) काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।