sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा छोराद्वारा बाबुको हत्या

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:११
झापामा छोराद्वारा बाबुको हत्या
  • झापामा छोराले आफ्नै बुबाको हत्या गरे
  • कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या
  • प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान हुँदै 

झापा ।। 

झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। कमल गाउँपालिका-४ निवासी अन्दाजी ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी २३ वर्षीय आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।हत्याको कारण नखुले पनि घरायसी विवादपछि घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ।

बुबाको हत्यापछि फरार रहेका आशीषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल ४ दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइसकेको प्रहरीले जनाएको छ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid